काठमाडौं । नेकपा (एमाले) का नेता तथा पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बास्कोटाले पार्टीको इतिहासप्रति नोष्टालजिक भावना व्यक्त गर्दै आन्तरिक सुधार र पुनर्संरचनाको खाँचो औँल्याएका