दमक, १२ भदौ । झापाको कमल गाउँपालिका वडा नं ३ केर्खाका कोभिड–१९ बाट संक्रक्रमित ८३ वर्षीय वृद्धको शुक्रबार बिहान उपचारको क्रममा धरानमा मृत्यु भएको छ