काठमाडौैं, १५ साउन । प्रहरीले मंगलबार काठमाडौंमा गरेको ‘सुन अप्रेसन’मा प्रश्नै प्रश्न देखिएको छ । गाडीमा रहेका अभियुक्तहरु कसरी सजिलै उम्किए भन्ने रहस्यमय देखिएको छ