काठमाडौं, ११ असार । लकडाउनको समयमा पनि प्रहरीको असुली धन्दा रोकिएको छैन । हुन्डी कारोबारीलाई धम्काएर १० लाख रुपैयाँ लिएको आरोपमा दुई प्रहरी पक्राउ परेका