काठमाडौं, २१ जेठ । काठमाडौंमा चिकित्सकसहित थप तीन जना कोरोना भाइरस संक्रमित थपिएका छन्। स्वास्थ्य मन्त्रालयले बुधबारको नियमित पत्रकार सम्मेलनमार्फत उक्त जानकारी दिएको हो। संक्रमितमध्ये