Logo
Logo

सरकारलाई दिएको समर्थन फिर्ता गर्न माओवादीको स्थायी कमिटी बैठक बस्दै

दृष्टि संवाददाता

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले आज स्थायी कमिटी बैठक बोलाएको छ । दिउँसो २ बजे पेरिसडाँडामा बस्ने बैठकमा सरकारलाई दिएको समर्थन फिर्ता लिने विषयमा छलफल

विस्तृत पढ्नुहोस