काठमाडौं, ४ फागुन । कोरोना भाइरस प्रभावित चीनको वुहानबाट नेपाल ल्याइएका १७५ जनालाई भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको तालीम केन्द्रमा निर्माण गरिएको क्वारेन्टाइनमा राखिएको छ