काठमाडौं, २७ मंसिर आइतबार नेकपाको स्थायी समिति बैठक सुरु हुँदै छ । बैठकमा केन्द्रीय सचिवालय तथा स्थायी समिति विस्तार गर्नुपर्ने मुद्दा फेरि उठाउन लागिएको छ