Logo
Logo

सडक मर्मतमा ढिलाइ गरे निर्माण व्यवसायीले पेनाल्टी तिर्नुपर्ने हुन्छः कुलमान

दृष्टि संवाददाता

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले सडक मर्मत ढिलाइ गरेमा निर्माण व्यवसायीले ‘पेनाल्टी’ तिर्नुपर्ने बताएका छन् । समयमै काम सम्पन्न नगरेमा पेनाल्टी तिर्नुपर्ने

विस्तृत पढ्नुहोस