बेझाड, ११ माघ : पाल्पाका ३० वडा सचिवविहीन बनेको छ । दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लाका १० स्थानीय तहमा ८१ वडा छन् ।