काठमाडौं । नवनियुक्त परराष्ट्रमन्त्री बालानन्द शर्माले नेपालको अन्तर्राष्ट्रिय छवि मजबुत बनाउने दिशामा आफूले जिम्मेवारीपूर्वक काम गर्ने बताएका छन् । शुक्रबार परराष्ट्र मन्त्रालयको पदभार ग्रहण गरेपछि