Logo
Logo

नेपाललाई आवश्यक सबै सहयोग गर्ने तयार छौँ : ट्रम्प

दृष्टि संवाददाता

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट पीडित नेपाललाई आवश्यक सबै प्रकारको सहयोग उपलब्ध गराउन अमेरिका तयार रहेको बताएका छन् ।

विस्तृत पढ्नुहोस