धादिङ। भैरहवाबाट सडक दुर्घटनाका घाइतेलाई बोकेर काठमाडौँतर्फ आउँदै गरेको माउन्टेन एयरको हेलिकोप्टर धादिङमा फोर्स ल्यान्डिङ (आकस्मिक अवतरण) गरिएको छ। उडानका क्रममा मौसममा खराबी आएपछि सुरक्षालाई