काठमाडौं । नेपाली कांग्रेसको इतर समूहको सम्पर्क कार्यालय चुनदेवीमा शेरबहादुर देउवाको छुट्टै कार्यकक्ष स्थापना गरिएको छ । जहाँ ‘सभापति’ शेरबहादुर देउवा लेखिएको नेमप्लेट टाँसिएको छ