काठमाडौं । नेपालको पुनःस्थापना तथा राहत कार्यमा भारतले सहयोग जारी राखेको छ । भारतले पठाएको ११ टन राहत सामग्रीसहितको नवौँ उडान काठमाडौं आइपुगेको हो ।