Logo
Logo

इजरायली आक्रमणबाट गाजामा तीन पत्रकारको मृत्यु

दृष्टि संवाददाता

काठमाडौं । इजरायलले गाजामा हवाइ आक्रमण गरेको छ । सो आक्रमणबाट गाजामा तीन पत्रकारसहित ९ जनाको मृत्यु भएको छ । गाजा युद्धविरामबारे इजिप्टको कायरोमा वार्ता

विस्तृत पढ्नुहोस