काठमाडौं । मंसिर ४ मा सम्पन्न निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक नहुँदै पाँच दलीय सत्ता गठबन्धनका शीर्ष नेताहरु नयाँ सरकार बनाउने प्रयास स्वरुप छलफलमा जुटेका छन्