काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आइतबार प्रधानमन्त्री बालेन्द्र शाहले संसद्मा नेपालको सीमा समस्याबारे दिएको अभिव्यक्तिलाई राष्ट्रघाती बदनियत भन्दै कडा विरोध गरेको छ