Logo
Logo

प्रेस युनियन तनहुँको अध्यक्षमा मियाँ

दृष्टि संवाददाता

दमौली । प्रेस युनियन तनहुँको अध्यक्षमा शेषमहम्मद हनिफ (गोरा) मियाँ सर्वसम्मत निर्वाचित भएका छन् । शाखाको शनिबार सम्पन्न आठौँ अधिवेशनबाट मियाँको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

विस्तृत पढ्नुहोस