काठमाडौं । सरकारले अर्धवार्षिक समीक्षा गर्दै बजेटको आकार घटाएको छ । अब बजेटको संधोभित आकार १५ खर्ब ४६ अर्ब २८ करोड हुने भएको छ ।