काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादीको विजय यात्रालाई रोक्न सकिँदैन भन्ने ठानेर विगतदेखि नै निकै ठूलो षड्यन्त्र भइरहेको बताएका छन् ।