काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अपराधिक समूहको लागि स्वर्णभूमि बन्दै गएको छ । विमानस्थलभित्र विभिन्न समूहले सुन र डलरमात्र होइन मान्छे तस्करी समेत गरिरहेका छन्