काठमाडौं । नेकपा (माओवादी) केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) आज पोखरा जाने भएका छन् । पार्टीको प्रशिक्षणमूलक कार्यक्रममा सहभागी हुन उनी पोखरा जान लागेका हुन्