काठमाडौं । प्रकृति पुजक किरात समुदायले उधौली पर्व मनाउँदैछन् । यस वर्षको अन्नबाली लगाइसकेकोले अन्नबाली राम्रो होस भन्ने कामनासहित प्रकृतिलाई पूजा गर्ने प्रचलन रहेको छ