काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज (शुक्रबार) बस्दैछ । बैठक बिहान ११ बजे तुल्सीलाल स्मृति प्रतिष्ठानमा बोलाइएको छ । बिहीबार स्थायी कमिटीले गरेका