काठमाडौं । सहकारीको विकासको नाममा स्थापना भएको राष्ट्रिय सहकारी विकास बोर्ड राजनीतिक भर्तिकेन्द्र बनेसँगै अनियमितता बढेको छ । बोर्डको सम्पत्तिमा बिचौलियाको राज चलिरहेको छ ।