बुटवल । यो असारको महिना बजेटको महिना हो । यतिखेर स्थानीय सरकारका पालिकाहरु आर्थिक बर्ष २०७८ /०७९ को बजेट निर्माण, सार्बजनिक र छलफलमा जुटेका छन्