काठमाडौं । अदालतका कारण नेपाल ट्रष्टको कार्यालयले सात करोड रुपैयाँ गुमाएको छ । पुतलीसडकस्थित काठमाडौं प्लाजाको विषयमा अदालतको आदेशले ट्रष्टलाई ठूलो नोक्सान भएको हो ।