Logo
Logo

मेलम्चीको पानी एक महिनालाई बन्द

दृष्टि संवाददाता

काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको पानी एक महिना नआउने भएको छ । सुरूङ परीक्षणका लागि पानी बन्द गर्नुपर्ने अवस्था आएको मेलम्ची खानेपानी आयोजनाले जनाएको छ

विस्तृत पढ्नुहोस