काठमाडौं, ५ मंसिर । राष्ट्रिय सूचना आयोगका पूर्व अध्यक्ष तथा बरिष्ठ पत्रकार विनय कुमार कसजुको स्वास्थ्यमा सुधार भएको छ । उनी मेडिसिटी अस्पतालमा उपचाररत छन्