धनगढी । धर्मा सिंह, उमेरले ४० वर्ष । उनी धनगढी उपमहानगरपालिका–३ विशालनगरकी समान्य परिवारकी महिला हुन् । तर, पछिल्लो समय सिंहको परिचय बदलिएको छ ।