काठमाडौं । चीनबाट अनुदानमा आएको कोरोनाविरुद्धको ‘भेरोसेल’ खोप बुधबारदेखि पहिलो चरणमा लगाउन सुरु गरिएको छ । काठमाडौं उपत्यकाका विभिन्न १४ वटा स्वास्थ्य संस्थाबाट खोप लगाउन