काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सभामुख डोलप्रसाद अर्यालसँग भेट गरेका छन् ।सभापति लामिछानेले सिंहदरबारस्थित कार्यकक्षमा पुगेर सभामुख अर्यालसँग भेट वार्ता गरेका