भद्रपुर, २ साउन । गएको २७ असारमा बाढीले बगाएर बेपत्ता भएका झापाको मेचीनगर वडा नं १४ का ४१ वर्षीय सुफल हस्दा (सतार) अझै भेटिएका छैनन्