काठमाडौं, १८ फागुन । पूर्वउपप्रधानमन्त्री तथा अर्थमन्त्री भरतमोहन अधिकारीको उपचारको क्रममा निधन भएको छ । उनलाई अस्पतालले शनिबार राती १० बजे मृत घोषित गरेको हो