सोच्दैछु, म किन कम्युनिष्ट भएँ ? यसको जवाफ चिनियाँ राष्ट्रपति सी जिनपिङले असार १७ गते नेपालका कम्युनिष्टहरुलाई साक्षी राखेर विश्वका १६० देशलाई दिइसकेका छन् ।