मिति बिर्सिए, दुईतिहाइ बहुमतसहित दोस्रोपटक केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त भएपछि संवैधानिक परिषद्को पहिलो बैठकका लागि प्रमुख प्रतिपक्ष दलका नेता शेरबहादुर देउवालाई सिंहदरबार बोलाइएको थियो