नेपालको राजनीति भीरमा फलेको फर्सी जस्तै भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली संसदीय राजनीतिमा अल्पमतमा परेर पनि भीरमा फलेको फर्सीजस्तै बालुवाटारमा झुन्डिरहेका छन् ।