सर्वोच्च अदालतको संवैधानिक इजलासले ओली प्रतिगमन खारेज गरिदियो । संविधानको पक्षमा भएको त्यो ऐतिहासिक फैसलापछि नेपाली राजनीतिमा मडारिएको कालो बादल हटेको महसुस सबैले गरेका हुन्