खोटाङ । जिल्लाको राखाबाङ्देलमा प्रहरीको अस्थायी पोस्ट स्थापना भएको छ । ऐँसेलुखर्क गाउँपालिका–१ स्थित राखाबाङ्देल भौगोलिक दृष्टिले विकट छ । सुरक्षा निकायबाट टाढा पर्ने सो