Logo
Logo

सशस्त्र प्रहरीको आईजीमा नारायणदत्त पौडेल नियुक्त

दृष्टि संवाददाता

काठमाडौं । सरकारले सशस्त्र प्रहरीको आईजीमा नारायणदत्त पौडेललाई नियुक्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सशस्त्रको आईजीमा एआईजी नारायणदत्त पौडेललाई नियुक्त गर्ने निर्णय गरेको

विस्तृत पढ्नुहोस