Logo
Logo

धनुषा र रौतहटका एसपी फेरिए

दृष्टि संवाददाता

काठमाडौं । प्रहरी प्रधान कार्यालयले दुई जिल्लाका प्रहरी उपरीक्षक (एसपी)को हेरफेर गरेको छ । जिल्ला प्रहरी कार्यालय धनुषा र रौतहटका एसपीहरूलाई हेरफेर गरिएको हो ।

विस्तृत पढ्नुहोस