काठमाडौं । कञ्चनपुरमा डिउटीमा खटिएका प्रहरी टोलीमाथि आक्रमण भएको छ । पुनर्वास नगरपालिका–७ बुद्धबस्तीमा लंगुरबुर्जा (खडखडे) खेलिरहेको समूहलाई नियन्त्रणमा लिन खोज्दा इलाका प्रहरी कार्यालय (त्रिभुवनबस्ती)