Logo
Logo

डीएसपी बस्याल बालेनको पीएसओ नियुक्त

दृष्टि संवाददाता

काठमाडौं । प्रधानमन्त्रीको शपथ लिने तयारीमा रहेका रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)को निजी सुरक्षा अधिकृत (पीएसओ)मा नेपाल प्रहरीका डीएसपी दिपेश बस्याल नियुक्त भएका छन्

विस्तृत पढ्नुहोस