काठमाडौं । अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपअन्तर्गत नेपालले म्यानमारविरुद्ध दोस्रो पटक बराबरी गोल फर्काएको छ । दशरथ रङ्गशालामा जारी खेलको ४१औं मिनेटमा सावित्रा भण्डारी ‘साम्बा’ले गोल गरिन्