काठमाडौं । एसीसी प्रिमियर कप अन्तर्गतको दोस्रो खेलमा नेपालका लागि उत्कृष्ट ब्याटिङ गर्दै कुशल मल्लले ओमानविरुद्ध शतक प्रहार गरेका छन् । ६० बलमा ९ चौका