Logo
Logo

सहिद रत्नकुमार बान्तवा राष्ट्रिय बुद्धिचाल प्रतियोगिताको उपाधी बद्रीलाललाई

दृष्टि संवाददाता

मोरङ । मोरङको पथरीशनिश्चरे नगरमा आयोजित ‘सहिद रत्नकुमार बान्तवा दोस्रो राष्ट्रिय खुल्ला रेटिङ बुद्धिचाल प्रतियोगिता-२०७९’ को उपाधि पूर्ब राष्ट्रिय च्याम्पियन बद्रीलाल नेपालीले जितेका छन ।

विस्तृत पढ्नुहोस