एजेन्सी । इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा रोयल च्यालेञ्जर्स बेङ्गलोरले लज्जास्पद हार व्यहोरेको छ । मुम्बईमा भएको खेलमा बेङ्गलोरलाई सनराइजर्स हैदराबादले ९ विकेटले हराएको हो