Logo
Logo

क्रिस्टललाई हराउँदै चेल्सी एफए कपको फाइनलमा

दृष्टि संवाददाता

एजेन्सी । चेल्सी एफए कपको फाइनलमा पुगेको छ । आइतवार राति सम्पन्न दोस्रो सेमिफाइनलमा क्रिस्टल प्यालेसलाई २–० ले पराजित गर्दै चेल्सी फाइनलमा प्रवेश गरेको हो

विस्तृत पढ्नुहोस