काठमाडौं । जारी फिफा विश्वकप फुटबलको राउन्ड अफ ३२ अन्तर्गत पोर्चुगलले रोमाञ्चक खेलमा क्रोएसियालाई २-१ ले पराजित गर्दै अन्तिम १६ मा स्थान बनाएको छ ।